विषादीयुक्त मदिरा सेवनवाट छ जनाको मृत्यु

धनुषा । धनुषाको कमला नगरपालिकामा विषादियुक्त घरेलु मदिरा सेवन गरेका ६ जनाको मृत्यु भएको छ । कमलानगर पालिकाको सिंग्याही मडानमा विषादियुक्त घरेलु मदिरा सेवन गर्दा ६ जनाको मृत्यु भएको र ३ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि … Continue reading विषादीयुक्त मदिरा सेवनवाट छ जनाको मृत्यु